Breaking News

चितवनको खैरहनीमा अवरुद्ध राजमार्ग सुचारु

Banner

चितवन, असार २३-

चितवनको खैरहनीमा अवरुद्ध राजमार्ग सुचारु भएको छ ।

खैरहनी नगरपालिका –१ स्थित राजमार्गमा राप्तीका स्थानीयले टायर बालेर प्रदर्शन गर्दे अवरुद्ध गरेको राजमार्ग सुचारु भएको हो । उनीहरुले सुजिता भण्डारी मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गरेका छन् । हिजो प्रहरीले स्थानीय केही युवाहरुलाई कुटपिट गरेको समेत प्रदर्शनकारीको आरोप छ । अवरुद्ध सडक २० मिनेटपछि सञ्चालनमा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>