Breaking News

नेपालमा लगातार बढ्न थाले कोरोना संक्रमित :२४ घण्टामा २ हजार ९७९ थपएि

Banner

काठमाडौं, असार २३-

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण कोरोना पुष्टि भएको छ । हिजो मंगलबार १ हजार ७१८ जनामा कोरोना पुष्टि भएकोमा आज बढेर २ हजार ९७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३३३ जनामा काेराेना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार २९१ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>