Breaking News
नेपालमा २६२२ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु
०

काठमाडौं, असार २१-
पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ६२२ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने दुई हजार २११ जना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























