Breaking News

नारायणगढ-मुग्लिन सडकको सेतीदोभानमा फेरी पहिरो,सडक अबरुद्ध

Banner

चितवन,असार २०-

नारायणगढ मुग्लिन सडकखण्ड पुनःअबरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत सेतीदोभानमा ढुंगा र माटो सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । जेसिबीले सफा गर्दापनि लगातार पहिरो खसेपछि सडक संचालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुई दिनदेखि नारायणगढ मुग्लिन सडकखण्ड पटक पटक अबरुद्ध हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>