Breaking News

नेपालमा थप १६०३ जनामा कोरोना संक्रमण, २५५२ संक्रमणमुक्त, २७ संक्रमितको मृत्यु

Banner

काठमाडौँ, असार २०
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमणमुक्त भएका छन् । यस्तै २७ जना संक्रमितको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>