Breaking News

रजैया क्षेत्रमा राप्तीले खतराको तह नाघ्यो, सचेत रहन आग्रह

Banner

चितवन, असार १९–

पूर्वी चितवन भएर बग्ने राप्ती नदीले मकवानपुरको रजैया क्षेत्रमा खतराको तह पार गरेको छ ।

विहान ७ बजेसम्ममा पानीको सतह बढेर ३.९ मिटर पुगेको छ । ३.७ मिटर सतह पुगे खतराको तह मानिन्छ । अहिले पानीको सतह निरन्तर बढी रहेकाले सतर्कता अपनाउन मौषम विभागले जनाएको छ ।

राप्तीमा आउने बाढीले पूर्वी चितवनमा बढी क्षति पुर्‍याउने गरेको छ । केही दिन अघि आएको बाढीले पूर्वी चितवनका अधिकांश भाग डुबानमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>