चितवन विशेष

भोली पूर्वी चितवनमा बिहान ७ बजेदेखी बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने

Banner

चितवन,असार १८-

भोली (शनिवार) पूर्वीचितवनका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रका अनुसार पर्सा सव स्टेसनबाट वितरण हुने टाँडी , सौराहा र चैनपुर फिडरको क्षेत्रमा विद्युत अवरुद्ध हुने जनाइएको छ ।

वितरण केन्द्रले आज एक सूचना जारी गर्दै भोली (शनिवार) बिहान ७ बजेदेखी बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ। पर्सा सव स्टेशनकमा नयाँ ब्रेकर जडानसंगै विहिबारको बाढीले क्षेति भएको मर्मतका लागि सव स्टेशन सट डाउन हुने प्राधिकारणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>