Breaking News

फोटोमा हेर्नुहोस् चितवनमा बाढीको बितण्डा

Banner

चितवन, असार १७–

निरन्तरको वर्षाले आज (बिहीबार) विहानैदेखि चितवनका अधिकांश भाग डुबानमा पर्‍यो । पूर्वीचितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका बाढीबाट धेरै प्रभावित बन्यो ।

बाढीले जनधनको क्षति मात्र होइन मानविय क्षति समेत गर्‍यो । राप्ती र कालिका नगरपालिकामा दुई जनाको पहिरोले ज्यान गयो भने ३ जना अझै पनि बेपत्ता छन् । बाढीले खैरहनीको मुख्य बजार चौविसकोठी र पुरानो पर्सा पूर्णरुपमा डुबानमा पर्‍यो । बिहीबार बाढीले कस्तो असर गर्‍यो त ? हेरोँ फोटो फिचर ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>