चितवन विशेष

चितवनको राप्तीमा चट्याङले एक महिलाको मृत्यु

Banner

चितवन, असार १७–

चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

पूर्वीचितवनको राप्ती नगरपालिका–९ का लालपुरकी ४५ की बिजुली माया श्रेष्ठको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

ती महिलाको विहान ८ः३५ बजेको समयमा मृत्यु भएको हो । खेतमा धान रोपन जाने क्रममा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । यस्तै पहिरोले चितवनमा दुई जनाको मृत्यु समेत भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>