Breaking News

भरतपुरको तरकारी मण्डीमा बाढी (तस्विर/भिडियोसहित)

  • Logo
    app haru
  • १७ असार २०७८, बिहिबार
Banner

चितवन, असार १७

भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको चितवनको सबैभन्दा ठूलो तरकारी तथा फलफूल मण्डीमा बाढी पसेको छ ।

हिजो साँझदेखि निरन्तर परेको झरीका कारण मण्डीको मुल गेटमा रहेको भाग डुबानमा परेको हो । नहर हुँदै आएको पानी मण्डी नजिक आए पछि बाहिर निस्केर मण्डी तिर पसेको छ ।

पानी पसलभित्र छिरेका भने छैन । अझै निरन्तर वर्षा भइरहे पानी पसलभित्रै छिर्ने देखिन्छ ।

हेरौं नारायणी अनलाइन संवाददाताद्वय हिरालाल आचार्य ‘डायमण्ड’ र सुवास लामिछानेले तयार पारेको फोटो तथा भिडियो सामग्री ।

 

भिडियो केही समयमा यहाँ, फेसबुक पेज र युट्युबमा आउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>