Breaking News

नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण, २० संक्रमितको मृत्यु

Banner

काठमाडौँ, असार १५ –

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोन भाइरस संक्रमण पुष्टि भएको हो ।

आज कोरोन संक्रमणबाट ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ९२ हजार ५३५ जना रहेको छ ।

आज कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ७१ जना पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>