कालिका

चितवनमा राष्ट्रिय युवा संघको धान रोपाइँ (फोटो सहित)

Banner

चितवन, असार १५-

राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटीको आयोजनामा पदमपुरमा आज धान रोपाइँ भएको छ ।

धान दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य तथा वाग्मती प्रदेशका सांसद विजय सुवेदी, नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल, संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य घनश्याम ढुंगानालगायतले मन्तव्य राखेका थिए । संघका नगर संयोजक पूर्ण महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य तथा पार्टी युवा फाँटका कालिका नगर इन्चार्ज हिम्मत पुरीले स्वागत मन्तव्य राखेका थिए ।

असार १५ अर्थात् धान दिवसको अवसरमा आयोजित कार्यक्रममा धान रोप्दै दही च्युरा खाने कार्यक्रम गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>