Breaking News

सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोज्यो : ‘प्रचण्ड’

Banner

काठमाडौं, असार १४ –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको आपत्ती गरेका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताएका हुन् ।

दाहालले सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको बताए । उनले अर्को ठूलो खेल चलिरहेको गन्ध आएको र संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>