Breaking News

नेपालमा थप १९२० जनामा संक्रमित थपिए, ३००७ जना निको, ३४ जनाको मृत्यु

Banner

काठमाडौं १३ असार
नेपालमा पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३००७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन । यस्तै ३४ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

४० हजार ३३६ सक्रिय संक्रमित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>