Breaking News

बाढीपछि यस्तो देखियो नारायणी नदी (फोटोफिचर)

Banner

चितवन, असार १३ –

चितवनको नारायणी नदीमा बाढी आएपछि नदीको सौन्दर्य बिग्रीएको जस्तो देखिन्छ । नदीको सौन्दर्य सुन्दर बनाउनका लागि मानवहरुले नदीका किनारमा विभिन्न श्रृगांर गरेका थिए । एक साता आएको बाढीका कारण केही श्रृगांरहरु भत्किएका, ढलेका अवस्थामा देखिन सकिन्छ ।

नदीसंगै ती श्रृगांरमा रमाउने व्यक्तिहरु पनि कम नै आउन थालेका छन् । लगातार परेको वर्षाको कारण एक्कासी बढेको नारायणी नदीमा अहिले पानीको बहाव घटेको छ ।

हेर्नुहोस् शनिबार साँझ खिचिएका नारायणी नदी संग जोडीएका फोटोहरु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>