अन्तर्राष्ट्रिय

बेलायती स्वास्थ्यमन्त्री महिला सहयोगीलाई ‘किस’ गर्दैगर्दा भेटिएपछि…

Banner

एजेन्सी,असार १२-

बेलायतका स्वास्थ्यमन्त्री म्याट हैनकाकले राष्ट्रिय नियम उल्लंघन गरेका कारण माफी मागेका छन्। बेलायतको ‘सन’ पत्रिकाले उनले आफ्नो एक महिला सहयोगीलाई किस गर्दै गरेको फोटो सार्वजनिक गरेपछि माफी माग्नु परेको हो।

फोटो छापिएपछि उनलाई कोरोन नियन्त्रण गर्न लागू गरिएको नियम उल्लंघन गरेको आरोप लागेको थियो। प्रमुख विपक्षी लेबर पार्टीले भने नियम उल्लंघन गरेका कारण पदबाट राजीनामा दिनुपर्ने बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>