Breaking News
नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण, २७ संक्रमितको मृत्यु
०

काठमाडौँ,असार ११-
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७२१ र ४ हजार ७६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट हुने कुल संख्या ५ लाख ७६ हजार ४१३ जना रहेको छ ।
आज कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ९४५ जना पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























