अर्थ

सुनचाँदीको मुल्य बढ्यो,के कतिमा भइरहेको छ त कारोबार ?

Banner

काठमाडौं,असार ७ –

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले बढेको छ । साताको कोरोबारको दोस्रो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>