स्वास्थ्य

नेपालमा ९ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा’

Banner

काठमाडौं,असार ६-

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ फेला परेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालका ९ जनाको नमूना परीक्षणमा ‘डेल्टा प्लस’ देखिएको बताए।

४७ नमुना परीक्षणमा ९ वटामा भेरियन्ट डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट फेला परेको हो। डेल्टाको परिवर्तित रुपलाई वैज्ञानिकहरुले ‘डेल्टा प्लस’ भनेका छन्, तर विश्व स्वास्थ्य संगठनले यसको नामाकरण गरेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>