Breaking News
भरतपुर अस्पतालको ओपिडी सेवा ६ गतेदेखि सुरु हुने
०
चितवन, असार ४
कोराना भाइरस (कोभिड–१९) को दोश्रो संक्रमणका कारण रोकिएको भरतपुर अस्पतालको ओपिडी सेवा पुनः सुरु हुने भएको छ ।
भरतपुर अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ओपिडी सेवा असार ६ गते आइतबारबाट सुरु हुने जनाएको छ ।
अस्पतालले बिरामीको नाम दर्ता÷टिकट काट्ने समय बिहान ९ बजेदेखि ११ः३० सम्मलाई तोकेको छ । यस्तै अस्पतालको सेवा ११ बजेबाट सुरु हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























