चितवन विशेष

रत्ननगरको आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रादेशिक आयुर्वेद अस्पतालको रुपमा स्तरोन्नती गरिने

Banner

चितवन, असार १–

चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रादेशिक आयुर्वेद अस्पतालको रुपमा स्तरोन्नती गरिने भएको छ ।

बागमती प्रदेश सरकारले सो अस्पताललाई वैकल्पिक प्रादेशिक आयुर्वेद अस्पतालको रुपमा स्तरोन्नती गर्न बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रादेशिक आयुर्वेद अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको जानकारी दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>