Breaking News

चितवनमा थपिए १३३ संक्रमित, बाहिरी जिल्लाका २ जनाको मृत्‍यु, १९ जना संक्रमणमुक्त

Banner

चितवन, जेठ २८
चितवनमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९० पुष्टि भएको छ ।

स्वास्थय कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ७२१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा बाहिरी जिल्लाका २ जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी र दाङका रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>