Breaking News

चितवनमा एकैदिन १७३ कोरोना संक्रमित थपिए, थपिएकामा झण्डै ७० प्रतिशत भरतपुरका

Banner

चितवन, जेठ १८-

चितवनमा विगत २४ घण्टामा १७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् जुन जम्मा संक्रमितको झण्डै ७० प्रतिशत हुन आउँछ । त्यस्तै खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिकामा ९जना, राप्तीमा ३ जना, कालिकामा २१ जना र इच्छाकामना गाउँपालिकामा १ जना थपिएका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजा ८४५ पुगेको छ ।

त्यसैगरी आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले २२१ जनाले ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>