बजार
नेपालमा अबैध मोबाइल साउन १ गतेदेखि नचल्ने
०

काठमाडौं,जेठ १५-
सरकारले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए ।
यसले अबैध मोबाइलको प्रयोग नियन्त्रणमा आउनेका साथै मोबाइलको प्रयोगगरी हुने अपराधीक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























