अर्थ
मदिरा, चुरोट र पेय पदार्थमा कर बढाइयो,बजार भाउ बढ्ने
०

काठमाडौं,जेठ १५-
सरकारले मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्त शुल्क बढाएको छ। हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई अहिले पनि निरन्तरता दिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























