अर्थ
बजेटः पेट्रोलका सवारी विद्युतीयमा परिणत गरे ५ वर्षसम्म कर छुट
०

चितवन,जेठ १५-
पेट्रोलियम पदार्थबाट चलिरहेका सवारी साधानलाई विद्युतीय सवारीमा परिणत गरेमा पाँच वर्षसम्मको सबै कर छुट हुने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् यस्तो व्यवस्था गरेको हो। विद्युतीय सवारीमा परिणत गरेमा सडक कर, नवीकरण करलगायत सबै प्रकारका कर छुट दिने बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























