Breaking News
कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन
०
चितवन,जेठ १५-
सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सबै नेपालीलाई निःशूल्क खोपका लागि उक्त रकम विनियोजन गरेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























