Breaking News

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

Banner

काठमाडौं, जेठ १५
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट बजेट भाषण शुरु गरेका छन् ।

सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो ।

आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी थिइन्।

संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>