Breaking News
चितवनमा थप १४० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४९३५ पुग्यो
०
चितवन, जेठ १४-
चितवनमा पछिल्लो २४ घण्टामा १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै चितवनमा हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९३५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























