Breaking News

चितवनमा निषेधाज्ञा जेठ २० सम्म थपियोः के–के खुल्ने, के–के नखुल्ने ? (विज्ञप्तीसहित)

Banner

चितवन, जेठ १२–

चितवनमा केही मात्रामा कोरोना संक्रमण दर घटेपनि केही साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि राती १२ बजेदेखि लागू हुने गरी जेठ २० गते रातिसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।

निषेधाज्ञामा के–के खुल्ने र के–के नखुल्ने हेर्नुहोस् विज्ञप्ती

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>