Breaking News

बहुमत सांसदको हस्ताक्षर लिएर हामी अदालत जाँदैछौँः प्रचण्ड

Banner

काठमाडौँ, जेठ ८–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत सांसदको हस्ताक्षरसहित अदालतमा रिट टायर गर्ने बताएका छन् । संयुक्त दलको बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले षड्यन्त्रपूर्ण रुपमा संसद विघटन गरिएको भन्दै त्यसको प्रतिवाद गर्ने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>