Breaking News

चितवनमा निरन्तर बढ्यो कोरोना संक्रमण,आज एकैदिन २४७ संक्रमित थपिए

Banner

चितवन, जेठ ६-

चितवनमा विगत २४ घण्टामा २४७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा १९१, खैरहनीमा ५, माडी नगरपालिकामा १३, रत्ननगर नगरपालिकामा २६, राप्तीमा ४, कालिकामा ६ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै चितवनमा जम्मा कोरोना संक्रमितको संख्या १२ हजार १३५ जना पुगेको छ । आजसम्म चितवनमा १८६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार चितवनमा संक्रमित २३५ जना थपिएका थिए भने मंगलबार यो संख्या मंगलबार २४९ जना थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>