Breaking News
भरतपुर अस्पतालको मेसुमा डा रोशन न्यौपाने नियुक्त
०
चितवन, जेठ २
भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा डा. रोशन न्यौपाने नियुक्त हुनु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट मेसुमा डा. न्यौपानेलाई पठाएको हो ।
अस्पतालमा यसअघि प्रमुख मेसुको रुपमा रहेका डा वासुदेव पाण्डेले अनिवार्य अवकास लिएपछि अस्पतालमा मेसुको पद खाली थियो । नयाँ मेसु नआउनजेल डा जगन्नाथ तिवारीले जिम्मेवारी सम्माहेलका थिए । पटकपटक मेसु परिवतर्न हुँदा भरतपुर अस्पतालको कामकारवाही प्रभावित हुने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























