Breaking News

चितवनका थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, वैशाख २९–

चितवनका थप ५६ जनामा कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ५६ जनासहित कुल ७१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ४४, रत्ननगर नगरपालिकाका ५, खैरहनीका ५ र कालिका नगरपालिकाका २ जना रहेका छन् ।

यस्तै अन्य संक्रमितहरु नवलपुरका ६ जना, बाराका २ जना, गोरखा, नवलपरासी, लमजुङ, रुपन्देही, मकवानपुर, धनुषा, स्याङजा र दाङका एक÷एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>