चितवन विशेष
चितवनको मेघौलीमा बँदेलको आक्रमणबाट एक घाइते
०

चितवन, वैशाख २७–
चितवनको मेघौलीमा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् ।
भरतपुर–२७ स्थित मेघौली सामुदायिक वनमाबाट निस्किएको बँदेलको आक्रमणमा परी स्थानिय ५७ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका हुन् । आज अपरान्ह ५ बजेको समयमा स्थानीय मेडिकलबाट औषधि किनेर घरतर्फ फर्कदै गर्दा उनलाई आक्रमण गरेको थियो ।
उनको अहिले भरतपुरमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























