Breaking News

संवैधानिक निकायमा नियुक्ति सिफारिस पदाधिकारी (सूचीसहित)

Banner

चितवन,वैशाख २७-
संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपरिपूर्ति   गरेको छ । परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ ।

लोकसेवा आयोगमा पदपरिपूर्ति  रहेका नयाँ पदाधिकारी सिफारिस गरेको यी हुन् ।
नियुक्ति सिफारिस यस प्रकार छन्
लोक सेवा आयोग
अध्यक्षःमाधव प्रसाद रेग्मी
सदस्यःमाधव बेलबासे,कपिलबस्तु
वीरवहादुर राई इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्तः डा.हरी पौडेल,बागलुङ
आयुक्तः सुमित्रा अमात्य,ललितपुर
निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यः विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा धनुषा
महिला आयोग
सदस्य जया घिमिरे,धनुषा
सदस्यः सावित्रा कुमारी शर्मा,पर्वत
दलित आयोग
सदस्यः सुन्दर पुर्कुटी,काठमाडौं
राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा.रामकृष्ण तिमिल्सिना,कास्की
सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत
सदस्यः मानप्रसाद खत्री,बझाङ
आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ
मधेशी आयोग
सदस्यः आभा कुमारी,सप्तरी
थारु आयोग
सदस्यः डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम
मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक,सर्लाही

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>