चितवन विशेष

कोरोना संक्रमणबाट चितवनकी एक महिलाको मृत्यु

Banner

चितवन, वैशाख २७–

चितवनमा आज (सोमबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–३ शहीदचोक बस्ने ८३ वर्षीया महिलाको आज विहान ४ः१० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

वैशाख १६ गते अस्पताल भर्ना भएकी ती महिलामा १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै चितवनका मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>