Breaking News

चितवन मेडिकल कलेजमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, वैशाख २२–

चितवन मेडिकल कलेज भरतपुरमा आज (बुधबार) थप दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

आज दिउँसो रुपन्देहीकी अन्दाजी ५० वर्षकी एक महिला र भरतपुर महानगरपालिका–८ का अनदाजी ६० वर्षका एक पुरुष संक्रमितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि आजै विहान रुपन्देहीका तीन र नवलपरासी पूर्व गैंडाकोट–११ का एक पुरुष गरी चार जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>