चितवन विशेष
चितवनमा पौडी खेल्ने क्रममा डुवेर एकजना बेपत्ता
०

चितवन,बैशाख १८-
चितवनमा पौडी खेल्ने क्रममा डुवेर एक जनाको बेपत्ता भएका छन । भरतपुर महानगरपालिका १ ठिमुरा स्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुवेर सिन्धुली गोलन्जोर गाँउपालिका ४ घरभई भरतपुर १ रामनगर स्थित पुजा होटलमा काम गर्ने १७ वर्षिय सन्तोष कुमार सुनारी वेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउसो ३ः४० बजे त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुवेर उनि बेपत्ता भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























