चितवन विशेष

भरतपुरको कान्छीचोकमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

Banner

चितवन, वैशाख १२-

पश्चिम चितवन भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान भने खुलेको छैन ।

पार्वतीपुर जादै गरेको ना७ख८११९ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले नारायणी अनलाइनलाई जानाकारी दिएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>