चितवन विशेष

लियो क्लव अफ नारायणगढ दियालोको अध्यक्षमा सुजन

Banner

चितवन, वैशाख ११–

लियो क्लव अफ नारायणगढ, दियालोको अध्यक्षमा सुजन धिताल चयन भएका छन् ।

शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनले धितालको अध्यक्षतामा वर्ष २०२१/२२ का लागि सर्वसम्म नयाँ कार्यसमिति चयन भएको हो ।
क्लवको प्रथम उपाध्यक्षमा सौरभ पाण्डे, सचिवमा आशिष खरेल, कोषाध्यक्षमा अविनाश रिजाल, सह–सचिवमा विन्सगा शर्मा चयन भएको वर्ष २०२०/२१ की अध्यक्ष सन्ध्या घिमिरेले जानकारी दिइन् ।

यस्तै जनसम्पर्क अधिकृतमा निशान भण्डारी, टेल ट्वीस्टरमा एलिना गुरुङ, टेमरमा सुनिल घिमिरे, निर्देशकहरुमा प्रवेश थापा र प्रजित अर्याल चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>