Breaking News

चितवनमा कोरोना संक्रमण दर बढ्दै, आज थप ३२ जना संक्रमित

Banner

चितवन, वैशाख ९-

चितवनमा दिनप्रतिदिन कोरोनाको संक्रमण दर बढ्दै गएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
नयाँ संक्रमित मध्ये २८ जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना कालिका नगरपालिका, एक जना खैरहनी र १ जना रत्ननगरका रहेका छन् ।

योसँगै चितवनमा जम्मा संक्रमित मानिसहरुको संख्या सात हजार १८१ जना पुगेको छ । जसमा मृतक ११४ जना पुगेका छन् भने अस्पतालको आइसोलेसनमा ३२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>