Breaking News

चितवनसहितका सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Banner

चितवन, वैशाख ६–

सरकारले चितवनसहित कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

आज (सोमबार) बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>