इच्छकामना
चितवनको इच्छाकामनाबाट त्रिशुलीमा ट्रक खस्यो, एक घाइते
०

चितवन,बैशाख ४-
मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ४ पर्ने घोप्टे भिरबाट ट्रक त्रिशुली नदि किनारामा खसेको छ । आज साँझ भारतिय नम्वर प्लेटको टिएन २३ सिसि ९०८२ नम्वरको ट्रक खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनमा एक जना घाइते भएका छन । उनको स्थानिय मेडिकलमा उपचार भइरहको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























