चितवन विशेष

चितवनमा गत २४ घण्टामा तीन जना कोरोना संक्रमित थपिए

Banner

चितवन, वैशाख २-

चितवनमा विगत २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा तीन जना संक्रमित थपिएसँगै संक्रमितको संख्या सात हजार १३ पुगेको छ । थपिएका तीन जनामा सबै भरतपुर महानगरपालिकाका हुन् । चितवनमा आजसम्म ११३ जनाको मृत्यु भएको छ भने ६ हजार ८०२ जना निको भएर घर गएका छन् । यसअघि बुधबार मात्र चितवनमा १८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>