अर्थ

साउनी/साउजी प्रोत्साहन कार्यक्रम : चितवनको पुरानो माइलो सोल्टी खाजा घरलाई सुनको सिक्का

Banner

चितवन, चैत २३
साउनी/साउजी प्रोत्साहन कार्यक्रम अन्तर्गत चौबिसकोठी (सप्तगण्डकी रोड) स्थित पुरानो माइलो सोल्टी खाजा घरले सुनको सिक्का पाएको छ ।

हाईल्याण्ड डिस्ट्रिलरी प्रालिको उत्कृष्ट उत्पादन भर्जिन गोल्ड ह्विस्की, प्राइम इन्टरनेशन प्रालि द्वारा सञ्चालित साउनी÷साउजी प्रोत्साहन कार्यक्रम अनुसार यस चैत महिना (तेश्रो संस्करण) मा ‘लक्कि ड्र’मार्फत पुरानो माइलो सोल्टी खाजा घर विजयी भएको हो ।

खाजा घरले एक तोला सुन प्राप्त गरेको छ । आइतबार साँझ एक कार्यक्रमका बीच खाजा घरका सञ्चालक कृष्ण शाक्यलाई कम्पनीले सिक्का प्रदान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>