अर्थ

सुन,चाँदीको मूल्य घट्यो,के कतिमा भईरहेको छ कारोबार ?

Banner

चितवन,चैत २३ –

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज साताको दोस्रो दिन आज, आइतबारको तुलनामा सुनको मूल्यमा २०० रूपैयाँको घटेको  हो ।

आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य आज ५ रूपैयाँले घटेर १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>