अन्तर्राष्ट्रिय

भारतमा एकैदिन ९० हजारको हाराहारीमा कोरोना संक्रमित थपिए , डेढ लाख बढिको मृत्यु’

Banner
एजेन्सी,चैत २१ –
भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर लगातर बढ्दै गएको छ। भारतमा एकै दिन संक्रमित हुनेको  संख्या झन्डै नब्बे हजारको हाराहारी पुगेको छ।
पछिल्लो २४ घण्टामा भारतमा थप ८९ हजार १२९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। यो संगै भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ
यस्तै, पछिल्लो २४ घण्‍टामा कोरोना संक्रमणका कारण ७१४ जनाको  मृत्यु भएको छ। यो संगै १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ।
शनिवार बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>