अर्थ

सोमबार सुनको मूल्यमा दुई सय रुपैयाँले वृद्धि

Banner

चितवन,चैत १६-

आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन आज तोलामा दुई सय रुपैयाँले बढेको हो । छापावाला सुन नेपाली बजारमा प्रतितोला ८६ हजार ५ सयमा कारोबार भइहेको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य पनि वृद्धि भएको छ । तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ ।

यता, चाँदीको मुल्य पाँच रुपैयाँले घटेको छ । चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>