स्वास्थ्य

भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोरोना खोप

Banner

चितवन,चैत १६-

भारतीय सेनाले अनुदान सहयोगस्वरुप नेपाली सेनालाई कोरोना खोपको एक लाख डोज पठाएको छ। भारतीय सेनाले पठाएको उक्त खोप हिजो काठमाडौं आइपुगेको हो। काठमाडौं। भारतीय सेनाले अनुदान सहयोगस्वरुप नेपाली सेनालाई कोरोना खोपको एक लाख डोज पठाएको छ। भारतीय सेनाले पठाएको उक्त खोप हिजो काठमाडौं आइपुगेको हो।

“कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उदेश्यका साथ भारतीय सेनाद्वारा नेपाली उपलब्ध हुने एक लाख डोज खोप काठमाडौं आइपुगेको छ। यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम रहेको छ”, सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए। यसअघि भारतबाट नेपालले अनुदान सहयोग, खरिद र कोभ्याक्स सुविधा अन्तर्गत २३ लाख ४८ हजार डोज खोप ल्याएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>